back
CTIZAN AD

चीनबाट फर्किएका थप एक विद्यार्थीमा कोरोना भाइरस

वि.सं.२०७६ माघ २० सोमवार

870 

shares

२० माघ, काठमाडौं । चीनको वुहानमा अध्ययनरत् एक भारतिय विद्यार्थीमा नोभल कोरोनाको संक्रमण भेटिएको छ । चीनबाट फर्किएलगत्तै भारतको केरलामा जाँच गर्दा उनमा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ।

परिचय गोप्य राखिएका ती संक्रमित चीनको वुहानमा अध्ययनरत् थिए। उनी गत सातामात्रै केरला फर्किएका थिए। ‘उनको अवस्था स्थिर रहेको र उच्च निगरानीमा राखिएको’ भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ।

स्वास्थ्य राज्यमन्त्री केके शैलजाले केरलामा उच्च सतर्कता अपनाइएको जानकारी दिँदै सर्वसाधारणलाई नआत्तिन अपील गरेकी छन्। चीनबाट फर्केका ती संक्रमितको सम्पर्कमा आएका ६४ जनाको पनि परिक्षण भइरहेको छ। चीनबाट हालसालै भारत फर्केका अन्य सय जना पनि उच्च निगरानीमा छन्।

वि.सं.२०७६ माघ २० सोमवार १४:५३ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...