back
CTIZAN AD

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्धारा निबन्ध लेखन प्रतियोगिता आयोजना

वि.सं.२०७६ माघ २० सोमवार

990 

shares

२० माघ, पोखरा । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘प्रथम स्मृति दिवस’ का सन्दर्भमा देशभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरू सहभागी हुनेगरी राष्ट्रिय स्तरको ‘नेपाली निबन्ध लेखन’ प्रतियोगिता आयोजना गरेको छ ।

‘हामीले नेपालभर प्रत्यक विश्वविद्यालय र क्याम्पसहरुमा पत्राचार गरिसकेका छौ । यदि विद्यार्थी सहभागिताको लागि गरिएको पत्र वा इमेल प्राप्त हुन नसकेको भए, यहि सुचना मार्फत विद्यार्थी आफै सहभागी हुन् वा क्याम्पसले सहभागीताको लागि सहयोग गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ ।’ प्रतिष्ठानले एक सूचना जारी गर्दै भनेको छ ।

प्रतिष्ठानले निवन्ध पठाउने समय फागुन पहिलो हप्ता सम्म थप गरिएको समेत जनाएको छ ।

वि.सं.२०७६ माघ २० सोमवार १५:५८ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...