२४ माघ, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)ले चिकित्सा शिक्षाका कार्यक्रम निजीसरह शुल्क लिएपनि छात्रवृत्ति भने एक सिट मात्र दिँदै आएको छ ।
छात्रवृत्ति ऐनले नेपाली लगानी रहेका शैक्षिक संस्थाले २० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार केयूले नौ सिट छात्रवृत्ति दिनुपर्ने भएपनि एक सिट मात्रै दिएको छ ।
एमबिबिएसमा ८५ सिट पाएको काठमाडौँ विश्वविद्यालयले ऐनविपरीत विगतदेखि नै एक सिट मात्रै दिंदै आएको छ । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:०३ मा प्रकाशित






























