back
CTIZAN AD

यी हुन् आज लोकसेवा आयोगले प्रकाशित गरेका लिखित परीक्षाका नतिजा

वि.सं.२०७६ माघ २४ शुक्रवार

774 

shares

२४ माघ, काठमाडौँ । लोकसेवा आयोग, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले बिहीबार सूचना प्रकाशित गरेको छ ।

आयोगले निम्न विज्ञापन नम्बर, सेवा , समूह, उपसमूह, श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका रोल नं तथा नाम थर भएका उम्मेदवारहरुलाई निम्न मिति , समय र स्थानमा हुने सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट गर्ने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १०:२४ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...