back
CTIZAN AD

जानकी मेडिकल कलेजले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ माघ २४ शुक्रवार

732 

shares

२४ माघ, काठमाडौँ । जानकी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

धनुषा स्थित उक्त हस्पिटलले मेडिकलको लागि मेडिकल अफिसर र स्टाफ नर्समा केहि र एडमिनीट्रेसनको लागि बायो मेडिकल ईन्जिनियरमा २ र एकाउन्टेन्टमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त हस्पिटलका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले सिभी तथा सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र ईमेलः subedipramod13@gmail.com  मा मेल गर्न सकिने छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १०:२० मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...