back
CTIZAN AD

अख्तियारले दायर गरेको आरोपपत्रमा के छ ? (हेर्नुस् विस्तृतमा)

वि.सं.२०७६ माघ २४ शुक्रवार

915 

shares

२४ माघ, काठमाडौँ । यतिबेला काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरण चर्चाको तातो विषय बनेको छ ।

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)ले उक्त प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेसँगै यो विषयले सवत्र्र चर्चा पाएको हो ।

आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको १४४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको र सो काममा सघाएको भन्दै बुधबार उनीहरुउपर विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेसँगै सबैको ध्यान अब न्यायलयको फैसलातर्फ तानिएको छ ।

अख्तियारले दायर गरेको आरोप पत्रमा कुन व्यक्तिमाथि के आरोप लगाइएको छ हेर्नुस :

वि.सं.२०७६ माघ २४ शुक्रवार १०:०९ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...