back
CTIZAN AD

कांग्रेस संसदीय दलको बैठकः ‘सरकार कांग्रेस सिध्याउने खेलमा लाग्यो’

वि.सं.२०७६ माघ २४ शुक्रवार

735 

shares

२४ माघ, काठमाडौं । प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । शुक्रवार विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले वर्तमान सरकार र नेकपा कांग्रेसलाई सिध्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ । बैठकमा कंग्रेस नेताहरुले सरकार र नेकपाले कोही व्यक्तिमाथि नभई कांग्रेस माथि नै आक्रमण गरेको बताएका थिए ।

साथै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’मा रुपान्तरण भएको आरोप लगाएको छ । संसदीय दलको बैठकले विजयकुमार गच्छदारमाथिको मुद्दा राजनीतिक पूर्वाग्रहपूर्ण भएको तत्कालिन शाही आयोगजस्तै अख्तियार पनि ‘ओली आयोग’ बनेको निश्कर्ष निकालेको छ ।

गच्छदारमथि मुद्दा दर्ता भएपछि बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको कांग्रेसले त्यसलाई निरन्तरता दिने निर्णय समेत संसदीय दलबाट गरेको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १३:१३ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...