back
CTIZAN AD

जुगल गाउँपालिकामा औषधिसहित स्वास्थ्यकर्मी पठाइयो

वि.सं.२०७६ माघ २९ बुधवार

696 

shares

२९ माघ, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँमा औषधिसहित स्वास्थ्यकर्मी पठाइएकोे जनाएको छ ।

गाउँपालिकाले कोरोना भाइरसको जस्तै लक्षण भएका बिरामी भेटिएको भन्दै मंगलबार सरकारसँग आवस्यक सहयोग मागिएको अवस्थामा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उक्त स्थानमा हाल मेडिकल अधिकृतसहित पाँचजनाको टोलीले स्वास्थ्य सेवा दिइरहेको बताइएको छ ।

मन्त्रालयका अनुसार उक्त गुम्बा गाउँमा आज बिहानदेखि १७० जना रुघाखोकीका लक्षण भएका विरामीहरुलाई स्वास्थ्य सेवा दिइनुका साथै प्रयोगशालामा परीक्षणका लागि आवस्यक पर्ने घाँटीको स्रावको नमुना संकलनका लागि बुधबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एकजना ल्याब टेक्निसियन Viral Transport Medium (VTM) सहित प्रभावित स्थलमा पठाइएको बताइएको छ ।

कोरोना भाइरसको लक्षण देखिएको भन्दै गाउँपालिकाले माग्यो सरकारसँग सहयोग

वि.सं.२०७६ माघ २९ बुधवार १८:५० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...