२ फागुन, काठमाण्डौं । प्रहरी प्रधान कार्यालयको मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाले प्रहरी कार्यालय सहयोगीहरुको पदस्थापना सम्बन्धी सूचना जारी गरेको छ ।
प्रहरी कार्यालयले फागुन २ गते जारी गरेको उक्त सूचनामा फागुन १ गते देखि नयाँ नियुक्ति भएका प्रहरी कार्यालय सहयोगीहरुलाई नियमानुसार तलब भत्ता खान पाउने गरी देहाय बमोजिम पदस्थापना गरिएको बताइएको छ ।
हेर्नुहोस् विवरण
वि.सं.२०७६ फागुन २ शुक्रवार १६:३३ मा प्रकाशित




























