back
CTIZAN AD

कर्णाली प्रदेशमा फोटो पत्रकार महासंघ गठन

वि.सं.२०७६ फागुन ५ सोमवार

1.1K 

shares

संसार न्यूज खबर ,५ फागुन, मुगु । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलोपटक सोमबार तर्दथ समिति गठन गरिएको छ ।
उक्त समितिमा सुशिल खड्का अध्यक्ष, गोबिन्द केसी उपाध्यक्ष, ज्योति कटुवाल सचिव, नविन पौडेल सहसचिव, सिता ओली कोषाध्यक्ष, छपाल लामा सदस्य, नन्दराज जैसी, सदस्य अप्सरा बिष्ट सदस्य लगायत १७ जनाको तदर्थ समिति चयन गरिएको हो ।

कर्णाली प्रदेश अन्र्तगत मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सुर्खेत लगायत १० वटै जिल्लाबाटै समाबेश हुने गरि पहिलोपटक प्रदेश स्तरीय फोटो पत्रकार महासंघ गठन गरिएको छ ।

कर्णाली प्रदेशले पहिलोपटक नेपाल फोटो पत्रकार महासंघको पूर्णता पाएको नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय शाखाका सचिव हरि प्रसाद रेग्मीले बताए ।

उक्त समितिले प्रदेश भरिका फोटो पत्रकारको निम्ति हकहित क्षमता बिकासको लागि अग्रसर भएर लाग्ने उनले बताए । सुदुरपश्चिम प्रदेशमा पनि फोटो पत्रकार महासंघको समिति गठन भएको उनको भनाई छ ।

सबैसँग समन्वय तथा सहकार्य गरेर महासंघलाई उचाईमा पुरयाउने अध्यक्ष सुशिल खड्काको भनाई छ । कार्यालय ब्यबस्थापन मासिक बैठक जस्ता कुरालाई तत्काल अघि बढाउने उनले जानकारी गराए ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राजबहादुर शाहीले नवगठित कर्णाली प्रदेश फोटो पत्रकार महासंघ समितिका पदाधिकारीलाई शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।

वि.सं.२०७६ फागुन ५ सोमवार २०:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...