back
CTIZAN AD

बाँस्कोटाको राजिनामा लगत्तै यस्तो भने प्रधानमन्त्रीले

वि.सं.२०७६ फागुन ८ बिहीवार

954 

shares

८ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासनमा जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटिङ फ्यासलिटी दिनु नभएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो विहिबार सार्वजनिक भएपछि सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिए लगत्तै प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।

स्वच्छता पारदर्शिताका सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा यस्ता विषयमा कसैको अनुहार हेरेर व्यवहार नगर्ने बताउँदै प्रधानमन्त्रीले शुसासनका निम्ति चाल्नु पर्ने कदममा आफू नहिच्किचााउने समेत बताएका छन् ।

बिहिबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सापकोटाद्धारा लिखित पुस्त ‘आर्थिक समृद्धि’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्ट्राचार अन्त्य र शुसासनका लागि नजिक र टाढाका मानिस नभन्ने समेत बताएका थिए ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १९:०८ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...