back
CTIZAN AD

संचार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

वि.सं.२०७६ फागुन ८ बिहीवार

975 

shares

८ फागुन, काठमाण्डौं । सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि संचार मन्त्रालयको जिम्मा अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो विहिबार सार्वजनिक भएपछि बाँस्कोटाले राजिनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयले बाँस्कोटाको राजिनामा स्विकृत गरेसँगै रिक्त रहेको संचारमन्त्रालयको जिम्मा खतिवडाले सम्हाल्ने जानकारी दिइएको हो ।

मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा

वि.सं.२०७६ फागुन ८ बिहीवार १८:४३ मा प्रकाशित

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...