back

यस्तो छ हेर्नुहोस् आज (फाुगन १३) को बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य

वि.सं.२०७६ फागुन १३ मंगलवार

516 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।
समितिका अनुसार आजको बजारमा प्याजको भाउ ६८ रुपैयाँ केजी थोक मूल्य रहेको छ भने नेपाली लसुनको थोक मूल्य प्रतिकेजी २९० देखि ३०० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन ४३० देखि ४४० रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको छ ।

हेर्नुहोस् यस्तो अन्य तरकारीको मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
फागुन  १३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. १५ २० १८
गोलभेडा सानो(टनेल) के जी १५ २० १८
गोलभेडा सानो(भारतीय) के जी २० २५ २२
गोलभेडा सानो(तराई) के जी १५ २० १८
अालु रातो के.जी. ३३ ३५ ३४
आलु रातो(भारतीय) के जी ३१ ३३ ३२
प्याज सुकेको भारतीय के.जी. ६८ ७० ६९
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. २० २५ २२
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
मूला सेतो(लोकल) के.जी. १२ २० १६
सेतो मूला(हाइब्रीड) केजी १२ २० १६
भन्टा लाम्चो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ६० ७० ६५
घिउ सिमी(हाइब्रीड) केजी ६० ७० ६५
टाटे सिमी के.जी. ३५ ४० ३८
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४० ४५ ४२
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
भिण्डी के.जी. १०० ११० १०५
बरेला के.जी. ६० ६५ ६२
पिंडालू के.जी. ४० ४५ ४२
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ६० ७० ६५
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ३० ४० ३५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ११० १२० ११५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. १३० १४० १३५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १३० १४० १३५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ५० ५५ ५३
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी २५ ३० २८
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ९५ १०० ९८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४३० ४४० ४३५
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

 

दैनिक खुद्रा मूल्य विवरण
फागुन  १३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ८० ९० ८५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १६० १७० १६५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १३० १४० १३५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ८० ९० ८५
तरुल के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ५० ६० ५५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १३० १४० १३५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १५० १६० १५५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. ५२० ५३० ५२५
लसुन सुकेको नेपाली के.जी. ३९० ४०० ३९५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २९० ३०० २९५
ताजा माछा(छडी) के जी २९० ३०० २९५
ताजा माछा(म‌ंुगरी) के जी ३१० ३२० ३१५

लसुन ३०० मा झर्यो, कति छ त आज अन्य तरकारीको मूल्य ?

वि.सं.२०७६ फागुन १३ मंगलवार ०६:५९ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...