back
CTIZAN AD

चीनियाँ प्रवेशाज्ञा (भिसा) बिचौलिया कम्पनीमार्फत दिइदैँ

वि.सं.२०७६ फागुन १३ मंगलवार

762 

shares

१३ फागुन, काठमाडौँ । चीनको प्रवेशाज्ञा (भिसा) बिचौलियामार्फत लिनुपर्ने भएको छ । त्यस्तै भिसा शुल््क डेढ गुणा बढाइएको छ । चीनको दरबारमार्गस्थित राइजिङ मलमा बिचौलिया कम्पनीमार्फत सेवा दिन लागेको हो । दुतावासले त्यसलाई छुट्टै भिसा आवेदन केन्द्र भनेको छ ।

चिनियाँ दुतावास बालुवाटारका छ भने शाखा हात्तीसारमा छ । यस्तै चिनियाँ भिसा शुल्कभन्दा सेवा शुल्क बढी तिर्नुपर्नेछ । चिनियाँसँग भने नेपालको भिसा शुल्क लिँदैन ।

यसअघि चीन जापानले भिसा लागेको शुल्क लिन्थे । तर अब यो सुचिमा जापान मात्र छ । चिनियाँ भिसा सस्तो थियो । अहिले पश्चिमा मुलुककै जस्तो महगो बनाइएको छ । पश्चिमा जस्तै चीनले पनि भिसालाई कमाइखाने बाटो बनाइको भन्दै चिनियाँ दुतांवासप्रति असन्तुष्टि व्यक्त गर्ने थालिएको छ ।

चिनियाँ दुतावासका एक अधिकारीले भने , ‘नेपालको कुटनितिज्ञले सरकारी राहादानीवाहक बाहेक अन्यमा चासो नदिँदा यो अवस्था आएको हो । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन १३ मंगलवार ०७:१९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...