back
CTIZAN AD

सेना प्रहरी र अन्य सरकारी कर्मचारीको निवृत्तिभरण( पेन्सन) अवधिमा किन विभेद ?

वि.सं.२०७६ फागुन १३ मंगलवार

1.9K 

shares

१३ फागुन, काठमाडौँ । सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारीको निवृत्तिभरण (पेन्सन) पाउने सेवा अवधिमा अझै एकरुपता कायम हुन सकेको छैन ।

निजामति, सेना , प्रहरी, सशस्त्र प्रहरी र शिक्षण पेसामा आबद्ध कर्मचारीले कति वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था सरकारी निकायपिच्छे फारफरक छ । प्रहरी र सशस्त्रमा २०६० चैत २६ गतेभन्दा अघि सेवा प्रवेश गरेका नायब निरीक्षक र सहायक निरीक्षक –कनिष्ठ अधिकृत) ले १८ वर्ष र कार्यालय सहयोगी, सिपाही र हवल्दारले १६ वर्षमै राजीनामा दिएर पेन्सनमा जान सक्ने प्रावधान छ ।

सेनाले पेन्सन पाउने व्यवस्था २० वर्षबाट घटाई १६ वर्ष कायम गर्न हालै रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । सैनिक नियमावलीअनुसार २०६० वैशाख २८ भन्दा पछि भर्ना हुने जुनसुकै सैनिकले २० वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन पाउने व्यवस्था छ ।

तर त्यसअघि सेनामा भर्ना हुने सहायक सेनानी र सोभन्दा माथि महारथी (प्रधानसेनापति) सम्म २० वर्ष, जमदार, सुवेदार र प्रमुख सुवेदारसम्म १७ वर्ष तथा फलोअर्सदेखि हुद्दासम्मले १६ वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन पाउने उल्लेख छ । मंगलबारको कान्तिपुर दैनिक पत्रिकाबाट

वि.सं.२०७६ फागुन १३ मंगलवार ०७:५९ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...