back
CTIZAN AD

के कारणले छतबाट हाम फालेर आत्महत्या गरिन् हङकङमा नेपाली चेलीले ?

वि.सं.२०७६ फागुन १३ मंगलवार

966 

shares

१३ फागुन, हङकङ । हङकङमा एक नेपाली महिलाले घरको छतबाट हाम फालेर आत्महत्या गरेको समाचार छ ।

फेब्रअरी २२ का दिन २९ वर्षीय नेपाली महिलाले वान ची रोडमा रहेको एक अर्पार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेको हङकङकबाट संचालित संचारमाध्यमले जनाएका छन् ।

उक्त अर्पाटमेन्टको आसपासमा रहेका स्थानीयहरुले उनी छतबाट हाम फाल्न लागेको देखेपछि प्रहरीलाई बोलाएका थिए । प्रहरी अधिकारीहरुले सुरक्षित तरिकाबाट फर्कनका लागि उनलाई मनाउने कोशिष गरेपनि उनले प्रहरीकै अगाडि छतबाट तल हाम फालेर हाम फालेको समाचार छ ।

उनी अचानक छतबाट हाम फालेपछि घाइते अवस्थामा एम्बुलेन्समा अस्पताल लिगए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ । उनले आत्महत्या गर्नु कारण के हो भन्ने कुराको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

उनी को हुन्, के गर्थिन ? र कहाँकी हुन् भन्ने पहिचान पनि खुलाइएको छैन ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १७:२७ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...