back
CTIZAN AD

राष्ट्रिय सभा सदस्यहरूको शपथ फागुन २१ मा, सचिवालयले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन १३ मंगलवार

849 

shares

फाइल फोटो

१३ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ कार्यक्रम आगामी फागुन २१ गते हुने भएको छ । निर्वाचित सदस्यहरूको शपथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराउने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

शपथग्रहण कार्यक्रममा १ घण्टाअगाडि नै राष्ट्रिय पोशाक अथवा आफ्नो पहिचान झल्कने औपचारिक पोशाक लगाएर उपस्थित हुन पनि सचिवालयले अनुरोध गरेको छ।

यदि निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा उक्त मातृभाषामा अनुवाद गरिएको शपथको एक प्रति तीन दिनअगाडि नै सचिवालयमा बुझाउनुपर्ने भएको छ ।

गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका थिए । नेकपाबाट १६ जना र राजपाबाट २ जना उम्मेद्वार निर्वाचित भएका थिए ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १७:२७ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...