back
CTIZAN AD

माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित

वि.सं.२०७६ फागुन १३ मंगलवार

930 

shares

१३ फागुन, काठमाडौं । अन्ततः चलचित्र पारसमा अनमोल केसी अनुबन्धित भएका छन् । यसअघि चलचित्रमा निश्चल बस्नेत मुख्य भूमिकामा रहने चर्चा थियो । निर्माता माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रमा अनमोका पिता भुवन केसीले लगानी गर्ने भएका छन् ।

मंगलवार माधव वाग्ले र भुवन केसीबीच चलचित्र निर्माणको सम्झौता भएको हो । चलचित्रमा नयाँ नायिकालाई अनुबन्ध गरिने निर्माण टिमले जनाएको छ ।

‘ए मेरो हजुर ४’ को छायांकन सकिए अनमोलले पारसलाई समय दिनेछन् । चलचित्रको छायांकन वैशाखको दोस्रो साताबाट शुरु गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १७:५० मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...