back
CTIZAN AD

को–को छन त सन्दिप आवद्ध टिम एशिया इलेवनमा ?

वि.सं.२०७६ फागुन १४ बुधवार

951 

shares

१४, फागुन, काठमाडौँ । चैत ८ गते र ९ गते हुने एशिया इलेवन र वेल्ड इलेवन बिचको टि–२० श्रृखलाका लागि एशिया इलेवनले १५ खेलाडीको नाम सार्वजानिक गरेको छ ।

एशिया इलेवनमा भारतका कप्तान विराट कोहलीको नाम पनि रहेको छ । नेपालका दायाँ हाते लेग स्पिनर सन्दिप लामिछाने पनि एशिया इलेवनमा पर्न सफल भएका छन ।

एशिया इलेवनको टिममा भारतबाट ६, बंगलादेशबाट ४, श्रीलंकाबाट २, अफगानिस्तानबाट २ र नेपालबाट १ खेलाडीको नाम समावेश गरिएको छ । एशिया इलेवनमा पकिस्तानका कुनै पनि खेलाडीको नाम भने समावेश गरिएको छैन ।

एशिया इलेवनबाट खेल्ने १५ खेलाडीहरुका नाम यसप्रकारको रहेका छ :

विराट कोहली, केएल राहुल, शिखर धवन, रिषभ पंत, मोहम्मद शमी, कुलदिप यादव, लिटन दास, तमीम इकबल, मुशफिकुर रहीम, मुस्तफिजुर रहमान, थिसारा परेरा, लसिथ मलिंगा, रशीद खान, मुजिब उर रहमान, सन्दिप लामिछाने ।

वि.सं.२०७६ फागुन १४ बुधवार १७:०७ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...