back
CTIZAN AD

जिप दुर्घटनामा परेका माले महासचिव गंभीर, ग्राण्डी अस्पताल ल्याइदै

वि.सं.२०७६ फागुन १५ बिहीवार

864 

shares

१५ फागुन, काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनाली चढेको जिप दुर्घटना भएको छ । महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार जिप दुर्घटनामा परेको हो ।

मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिप दुर्घटनामा उनका छोरा, बुहारी, नाति र चालकसमेत गरी पाँचजना घाइते भएका छन् । उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलीकप्टरमार्फत काठमाडौंको ग्रण्डी अस्पताल ल्याईदैछ । उनको एउटा खुट्टा भाँचिएको छ भने टाउकोमा गंभीर चोट लागेको छ।

तस्वीर: रेडियो नेपाल

वि.सं.२०७६ फागुन १५ बिहीवार १४:२८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...