back
CTIZAN AD

यी हुन आईपिएलमा सर्वाधिक रन बनाउने ५ खेलाडी

वि.सं.२०७६ फागुन १५ बिहीवार

957 

shares

१५ फागुन, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) मा सर्वाधिक रन बनाउने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ ।

१. विराट कोहली

भारतीय क्रिकेट टिम र रोयल च्यालेन्जर्स बंगलोरमा कप्तान विराट कोहली आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन । उनले आईपिएलमा १७७ खेल खेल्दैँ ५४१२ रन बनाएका छन । यस क्रममा उनले ५ सतक र ३६ अर्धसतक बनाएका छन ।

२. सुरेश रैना

चेन्नाई सुपर किंग्सबाट खेल्ने सुरेश रैना यस सुचिको दोस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा १९३ खेल खेल्दैँ ५३६८ रन बनाएका छन । उनको नाममा १ सतक र ३८ अर्धसतक पनि रहेको छ ।

३. रोहित शर्मा

भारतीय क्रिकेट टिमका उपकप्तान र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा यस सुचिको तेस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा १८८ खेल खेल्दैँ ४८९८ रन बनाएका छन । यस क्रममा उनले १ सतक र ३६ अर्धसतक पनि बनाएका छन । उनले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई ४ पटक आईपिएलको उपाधि समेत दिलाएका छन ।

४. डेविड वार्नर

यस सुचिमा डेविड वार्नर एक मात्र अन्तराष्ट्रिय खेलाडी रहेका छन । उनले आईपिएलमा १२६ खेल खेल्दैँ ४७०६ रन बनाएका छन । यस क्रममा उनले ४ सतक र ४४ अर्धसतक बनाएका छन । उनको कप्तानीमा सनराइजर्स हैंदराबादले १ पटक आईपिएलको उपाधि समेत जितेको छ ।

५. शिखर धवन

यस सुचिको अन्तिम स्थानमा भारतीय क्रिकेट टिमका ओपनर शिखर धवन रहेका छन । धवनले आईपिएलमा १५९ खेल खेल्दैँ ४५७९ रन बनाएका छन । यस क्रममा उनले ३७ अर्धसतक समेत बनाएका छन ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १६:४३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...