back
CTIZAN AD

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७६ फागुन १६ शुक्रवार

870 

shares

१६ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन १६ (फेब्रअरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ ८८ पैसा र विक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रिदर १४७ रुपैयाँ ७१ पैसा रहेको छ । विहिबारको तुलनामा युरो र पाउण्ड पनि केही पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको मूल्य

Rate Request     archives…
Exchange Rate for 28 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.19
114.79
  European Euro
1
124.88
125.53
  UK Pound Sterling
1
146.94
147.71
 Swiss Franc
1
117.48
118.09
  Australian Dollar
1
74.99
75.39
 Canadian Dollar
1
85.59
86.04
  Singapore Dollar
1
81.84
82.27
 Japanese Yen
10
10.37
10.42
 Chinese Yuan
1
16.29
16.38
  Saudi Arabian Riyal
1
30.43
30.59
  Qatari Riyal
1
31.36
31.53
  Thai Baht
1
3.61
3.63
  UAE Dirham
1
31.09
31.25
  Malaysian Ringgit
1
27.12
27.26
  South Korean Won
100
9.42
9.47
 Swedish Kroner
1
11.81
11.88
  Danish Kroner
1
16.71
16.80
  Hong Kong Dollar
1
14.65
14.73
  Kuwaity Dinar
1
372.74
374.70
  Bahrain Dinar
1
302.89
304.48

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०८:०८ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...