back
CTIZAN AD

गाउँ फर्किएर कृषि व्यवसाय सुरु गर्दै युवा

वि.सं.२०७६ फागुन १६ शुक्रवार

780 

shares

१६ फागुन, गोरखा । युवा सहर तथा विदेशमा पलायन भएर गाउँ शून्य हुने समस्या सबैतिरको हो ।

काम गर्ने युवा नभएपछि गाउँका खेतबारी प्राय बाँझो हुन थालेका छन् । यही क्रमलाई रोक्न गोरखा अजीरकोटका युवा भने गाउँ फर्केर कृषि व्यवसाय गर्न सुरु गरेका छन् ।

जिल्लाकै सबैभन्दा धेरै अलैँची खेती हुने अजिरकोटमा व्यावसायिक कृषि गर्न एकजुट भएको स्थानीय राजेन्द्रप्रसाद अधिकारी बताउँछन् । केही समयअघि अजिरकोटका युवा काठमाडौँमा भेला भई गाउँलाई पुनः गुल्जार बनाउने निर्णय गरेको उनले बताए । शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०८:२३ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...