back
CTIZAN AD

नेपाली श्रमिकको अवस्था बुझ्न सांसद र मानव अधिकारकर्मी ओमानमा

वि.सं.२०७६ फागुन १६ शुक्रवार

705 

shares

१६ फागुन, ओमान । व्यवस्थापिका संसदका सांसदहरु र मानबअधिकारकर्मीको टोलीले ओमानमा रहेका नेपाली श्रमिकहरुको अवस्था बुझ्ने भएका छन् ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको निवासस्थित हलमा १७ फागुन ( २९ फेब्रअरी) का दिन नेपाली श्रमिकहरुसँग छलफल कार्यक्रम राखिएकोले ओमानमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

‘अन्य खाडी मुलुकमा झै ओमानमा पनि घरेलु कामदारको रुपमा कार्यरत नेपाली दिदीबहिनीहरु तथा दाज्ुभाइहरुको संख्या उल्लेख्य रहेको व्यहोरा विदितै छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै परिवेशमा खाडी मुलुकमा रहेका श्रमिकहरु विशेष गरी घरेलु कामदारको अवस्था अध्ययन गर्न नेपालको व्यवस्थापिका संसदका माननीय सांसदहरुज्यू तथा नेपाल राष्ट्रिय मानब अधिकार आयोगका माननीय आयूक्तज्यूले यहि पेब्रअरी २९ (फागुन १७) गतेदेखि ओमान लगायत खाडी मुलुकको अवलोकन गरी यहाँ कार्यरत श्रमिकहरुको वस्तुस्थिति बुझ्ने कार्यक्रम रहेको छ ।’

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०८:४५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...