back
CTIZAN AD

विद्यालयहरुलाई अनुसन्धानका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेबारेको सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार

882 

shares

१६ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षा सम्बन्धी गतिविधि जारी गरेको छ ।

मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी गतिविधी अन्तर्ग अनुसन्धानका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव पेस तथा समायोजन भएका विद्यालयहरुको विवरण उपलब्ध गराउने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

आ. व २०७६\ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलको विषयमा अनुसन्धानात्मक कार्य गर्नका लागि सार्वजनिक खरिद नियमावली २०६४ (संशोधनसहित) को नियम ७२ बमोजिम परामर्श सेवा खरिद गर्नुपर्ने भएकोले यस आर्थिक वर्ष वर्षमा परामर्श सेवाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सूचीकत भएका इच्छुक संस्था फर्महरुले यो सूचना प्रकाशित गरेको १५ दिनभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनुसन्धान तथा गुणस्तर सुधार शाखामा तोकिए बमोजिमका छुट्टाछुट्टै आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्न सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०९:०६ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...