back
CTIZAN AD

दरबन्दी मिलान सम्बन्धी अत्यन्त जरुरी सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1.4K 

shares

१६ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार पुनः वितरित शिक्षक दरबन्दी अनुसार स्थानीय तह, जिल्ला तह र प्रदेश तहमा पुलमा रहने शिक्षक दरबन्दीको विवरण यस केन्द्रको वेबसाइट मार्फत जानकारी गराइसकेकोले उक्त विवरण अनुसार स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई दरबन्दी मिलानको कार्य गरी जानकारी गराउन यो सूचना प्रकाशित गरिएको हो ।

शिक्षक दरबन्दी मिलानका सम्बन्धमा गर्नुपर्ने कार्यहरु समेत समावेश भएको कार्यविधिको दफा १४ अनुसार निर्धारित अवधि (२०७६ फागुन मसान्त) भित्र स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइले आफ्नो कार्यक्षेत्रभित्र दरबन्दी मिलानको कार्य सम्पन्न गरी यस केन्द्रलाई जानकारी गराउनुहुन सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०९:२९ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...