back
CTIZAN AD

नेपाल विरुद्ध मलेशिया, टि–२० पूर्वावलोकन

वि.सं.२०७६ फागुन १६ शुक्रवार

879 

shares

१६ फागुन, काठमाडौँ । भोलीबाट थाईल्याण्डमा सुरु हुने एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेशिया विरुद्ध खेल्न गईरहेको छ ।

भोली पहिलो खेल थाईल्याण्ड र सिंगापुर बिच ८:१५ मा हुनेछ भने भोली दिउँसो दोस्रो खेल नेपाल र मलेशिया बिच हुनेछ । फागुन १७ देखी फागुन २३ गते सम्म चल्ने प्रतियोगितामा नेपालले कुल ४ खेल खेल्ने छ ।

नेपाल र मलेशिया बिच भएका पछिल्ला ३ टि–२० खेलमा नेपालले ३ वटामैँ जित निकाल्न सफल भएको छ ।

नेपालले २०१९ मा मलेशिया भ्रमणका क्रममा मलेशिया विरुद्ध २ खेलको टि–२० श्रृखला खेलेको थियो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा पनि नेपाल ६ रनले विजयी हुदैँ श्रृखला २–० ले जितेको थियो ।

२०१९ मैँ नेपालले आईसीसी टि–२० क्वालिफायरमा पनि मलेशियाको सामना गरेको थियो । त्यस खेलमा पनि नेपालले मलेशियालाई ७ विकेटले पराजित गर्न सफल भएको थियो ।

यदि भोली नेपालले राम्रो प्रदशन गर्न सकेमा मलेशिया विरुद्ध अर्को जित निकाल्ने छ ।

भोली खेल नेपाली समय अनुसार १२:१५ बाट सुरु हनेछ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार ११:५६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...