back
CTIZAN AD

हेर्नुहोस् गरिमा पन्तका ७ बोल्ड तस्बिरहरु, कँहा छिन त अहिले उनी ?

वि.सं.२०७६ फागुन १६ शुक्रवार

747 

shares

काठमाडौँ । एक समयकी निकै चर्चित र व्यस्त नायिका गरिमा पन्त यतिबेला चलचित्र क्षेत्रबाट गुमनाम भएकी छन् । उनी विवाह पश्चात फिल्म क्षेत्रबाट टाढा भएकी हुन् ।

चलचित्र क्षेत्रमा सोझी नायिकाको रुपमा आफ्नो छबि बनाएकी गरिमा अहिले बेइजिङमा आफ्ना श्रीमानसँग हाँसीखुशी जीवन बिताइरहेकी छन् । र, उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छीन् । हरेक चलचित्रमा सोझो भूमिकामा देखिने उनी बेलाबेला बोल्ड तस्बिरहरु सार्वजनिक गरेका कारण चर्चामा आउने गर्छिन् ।

उनले फेसबुक, इन्स्टाग्राममा बेलाबेला आफ्ना बोल्ड तस्बिरहरु सार्वजनिक गर्ने गर्छिन् । गरिमाले झोला, पराइ, ठुली, तीनघुम्ती लगायतका थुप्रै चलचित्रमा काम गरेकी छन् । निर्देशक यादव भट्टराइको चलचित्र ‘झोला’ बाट उनले अवार्ड समेत जितेकी थिइन् ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार ११:५७ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...