back
CTIZAN AD

नेपाली सेनाको छाउनी अस्पतालले माग्यो डाक्टर, नर्स र कर्मचारी

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1.9K 

shares

१६ फागुन, काठमाण्डौ । नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीले डाक्टर, नर्स र कर्मचारी माग गरेको छ ।
सेनाले १२ फागुन (फेब्रअरी २४) मा एक सूचना जारी गर्दै करारमा कर्मचारीको माग गरेको हो ।

नेपाली सेना र काठमाण्डौं महानगरपालिकाको सहकार्यसमा वीरेन्द्र अस्पताल छाउनीमा माघ ७ गतेबाट सर्वसाधारणको लागि होमोडाइलासिस सेवा सूचारु भएको हुँदा उक्त सेवा प्रदानका लागि एमबिबिएस डाक्टर, स्टाफ नर्स, होमोडाइलासिस क्लिनर, कार्यालय सचिवको माग गरिएको हो ।

उक्त सूचनामा सूचना सार्वजनिक भएको १५ दिनभित्रमा इच्छुक सर्वसाधारणले वीरेन्द्र अस्पताल छाउनीमा आवेदन दिन पनि भनिएको छ ।

यस्तो छ सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार १२:१९ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...