back
CTIZAN AD

आयोगद्वारा कार्यालय सञ्चालन र लेखा विषयको नतिजा सार्वजनिक, उत्तीर्ण प्रतिशत न्यून

वि.सं.२०७६ फागुन १६ शुक्रवार

930 

shares

१७ फागुन, काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालित शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को नतिजा प्रकाशन गर्ने कार्य मंगलबारदेखि सुरु गरेको छ ।

आयोगले नतिजा प्रकाशन गर्ने क्रममा बिहीबार माध्यामिक तहको  कार्यालय सञ्चालन र लेखा विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यसैवर्षदेखि शिक्षक अनुमतिपत्रको परीक्षामा उत्तीर्णाङक ५० अङ्क ल्याउनुपर्ने ल्याउनुपर्ने व्यवस्था लागु गरेको थियो ।

कार्यालय सञ्१चालन र लेखा विषयको लिखित परीक्षामा सहभागी सङ्ख्या ३९२७ रहेकोमा जम्मा उत्तीर्ण सङ्ख्या ७७९ रहेको छ । यो नतिजा हेर्दा उत्तीर्णप्रतिशत एकदम न्यून रहेको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १२:२८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...