back
CTIZAN AD

कांग्रेस नेता डा.चन्द्र भण्डारीले गरे आफ्नै सभापतिको कार्यशैलीप्रति यस्तो व्यंग्य

वि.सं.२०७६ फागुन १८ आइतवार

828 

shares

१८ फागुन, काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी शभापति शेर बहादुर देउवाको कार्यशैलैप्रति व्यंग गरेका छन् ।
नेता डा. भण्डारीले सभापति देउवाको कार्यशैलीप्रति व्यंग्य गर्दै शभापति अति दानी भएको र पार्टीको लेटरप्याडमा जति पनि पद बाड्न सक्ने आरोप समेत लगाएका छन् ।

उनले सामाजिक संजाल फेबुकमा लेखेका छन्, ‘नेपाली काग्रेसभित्र सभापति श्री शेरबहादुर देउवा धेरै दानी र उदार हुनुहुन्छ । उहाँले काग्रेसको लेटर प्याडमा जती पनि पद बाड्न सक्नु हुन्छ । चारपटक प्रधानमन्त्री भै छन्न छनी मन्त्री, सभासद, राजदूत एउटै ब्यक्तिलाई पटकै पटक दिन सक्ने दानी नेतालाई सुविधा नहुने पद बाड्नु कुन ठूलो कुरा भयो र ? दानवीर पो हुनु पर्दछ । ठूला नेताले विधान र संविधान मान्नु पर्दछ भनेर कतै लेखिएको छैन गुटको ब्यवस्थापन गरे पुग्दछ । विवेक को प्रयोग त मुर्खले गर्ने न हो !!! समान अवसर र न्यायलाई मुर्दावाद ।’

वि.सं.२०७६ फागुन १८ आइतवार ०९:२६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...