back
CTIZAN AD

फागुन २८ बाट ऋण पत्र जारी गर्दै गुडविल फाइनान्स, १२ प्रतिशत ब्याज पाइने

वि.सं.२०७६ फागुन १८ आइतवार

1.5K 

shares

१८ फागुन काठमाडौं । यहि फागुन २८ गतेबाट गुडविल फाइनान्सले ऋण पत्र जारी गर्ने भएको छ । ऋण पत्रको ब्यजदर १२ प्रतिशत रहने फाइनान्सले जनाएकाो छ । उक्त ऋण पत्रको अबधि चैत्र २ गतेसम्म रहने छ । सो समयाबधिमा बिक्रि नभएका ऋणपत्र चैत्र १२ सम्म बिक्रि खुल्ला राख्ने पाउनेछ ।

“प्रति एकाई मूल्य एक हजार दरका न्यूनतम २५ कित्ता खरिद गर्न सक्ने व्यबस्था गरिएको छ ।”

सात बर्ष समयाबधि रहने ऋण पत्र २५ करोड रुपैंयाँ बराबरको हुने छ । ऋण पत्रको ब्याज प्रत्येक ६/ ६ महिनामा गर्ने व्यवस्था गरिएको छ ।

ऋण पत्रको बिक्रि प्रबन्धकमा एनआई बिएल क्यापिटल नियुक्त गरेको छ ।

ऋण पत्र खरिद गर्ने कम्पनी तथा ब्यक्तिहरुले प्रति एकाई मूल्य एक हजार दरका न्यूनतम २५ कित्ता खरिद गर्न सक्ने व्यबस्था गरिएको छ ।

चालु बर्षको मौद्रिक नितिमा नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुले पनि ऋण पत्र निस्मासन गर्न सक्नेब्यबस्था गरेको छ ।

संस्थाको हालको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १६:०५ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...