back
CTIZAN AD

नेपाली लिन चाइना गएका विमानका चालकदलका सदस्यमा कोरोना नेगेटिभ,अन्यको रिर्पोट आज आउने

वि.सं.२०७६ फागुन १९ सोमवार

855 

shares

१९ फागुन, काठमाण्डौं । चीनको वुहानबाट एक सय ७५ नेपालीलाई उद्धार गरी ल्याउने विमानका चालकदलका १८ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । ४ फाुगनमा नेपालीलाई उद्धार गरेर ल्याएपछि उनीहरु पनि क्वारेन्टाइनमा थिए ।

१४ दिनको क्वारेन्टाइनको अवधि पूरा गरेर चालक दलका सबै घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्यारेन्टाइनमा रहेका एक सय ९३ जनाको शनिबार दोश्रोपटक घाँटी र नाकको नमुना परीक्षण गरिएको थियो । बाँकी एकसय ७५ जनाको नमुना भने आज सार्बजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रगोशालाकी निर्देशक डा. रुणा झाले बताइन् । सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन १९ सोमवार ०८:०१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...