back
CTIZAN AD

नेपाली सेनाले जारी गर्यो लेखा, पाइलट तथा अन्य विभिन्न पदहरुको परीक्षा तालिकाको सूचना

वि.सं.२०७६ फागुन १९ सोमवार

1.4K 

shares

१९ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले माघ १० गते आवेदन दिन आव्हान गरेको विभिन्न पदका कर्मचारीहरुको लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

लेखा, उपसेनानी, पाइलट उपसेनानी, प्राड उपसेनानी, विभिन्न ट्रेडका प्राविधिक अधिकृत, प्रा.सु सैनिक उपचारिका, लेखा, जमदार, कर्मचारी, प्राड जमदार, सहायक पण्डित, हुद्धा, अमल्दार कर्मचारी, प्राविधिक विल्लादार, सैन्य मेडिकल, सैन्य खेलाडी, सैन्य ड्राइभर, तथा विभिन्न ट्रेडका फलोअर्स पदहरु (खुला तथा समावेसी तथा आन्तरिक) छनौटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

स्तो छ परीक्षा तालिका

वि.सं.२०७६ फागुन १९ सोमवार १७:२६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...