back
CTIZAN AD

नेपाल ९ विकेटले विजयी, सन्दिपले बनाए टि–२० अन्तराष्ट्रिय क्रिकेटमा वल्र्ड रेर्कड

वि.सं.२०७६ फागुन २१ बुधवार

798 

shares

२१, फागुन काठमाडौँ । एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा, नेपाल र थाइल्याण्ड बिच भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको थाइल्याण्डले २० ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको थियो । नेपालका लागि बलिङ्ग तर्फ करण केसीले सर्वाधिक ३ विकेट हात पारेको छन ।

नेपालका अर्का बलर सन्दिप लामिछाने पनि टि–२० अन्तराष्ट्रिय क्रिकेटमा वल्र्ड रेर्कड बनाएका छन । उनले आफ्नो ४ ओभरमा २४ बल गर्दा २२ डट बल गरेका थिए । सन्दिप लामिछाने टि–२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक डट बल गर्ने खेलाडी  बनेका छन ।

थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपाललका लागि कुशल मल्लले १८ बलमा ३६ रन र पवन शराफले १० बलमा २७ रनको बिस्फोटक पारी खेलेका थिए ।

एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

वि.सं.२०७६ फागुन २१ बुधवार ११:२८ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...