back
CTIZAN AD

एसिया कप क्रिकेटमा  श्रीलङ्काद्धारा नेपालसामु २२८ रनको चुनौती 

वि.सं.२०७३ मंसिर ३० बिहीवार

945 

shares

 ३० मङ्सिर,काठमाडौँ । उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले नेपाललाई २२८ रनको चुनौती दिएको छ ।

श्रीलङ्कामा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाउँदा रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कमल सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।

त्यसैगरी समूह ‘बी’ मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १०:११ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...