back
CTIZAN AD

नेपाल आयल निगमद्वारा परीक्षा भवन सार्वजनिक, यस्तो छ परीक्षा कार्यक्रम र परीक्षा भवन

वि.सं.२०७६ फागुन २३ शुक्रवार

828 

shares

२३ फागुन, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले परीक्षा भवन कायम गरेको सूचना प्रकाशित गरेको छ ।

लोकसेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित गरिएको हो ।

उम्मेदवारहरुको प्रवेशपत्र अनलाइन सिस्टमबाट प्राप्त हुने भएकोले चैत १६ गतेदेखि डाउनलोड गरी प्रिन्ट गर्नपनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १०:०० मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...