२३ फागुन, काठमाडौँ । लोकसेवा आयोगले नेपाल टेलिभिजनको लिखित परीक्षाको परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण गरिएको सूचना प्रकाशित गरेको छ ।
नेपाल टेलिभिजनको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण गरिएको सूचना प्रकाशित गरेको हो ।


वि.सं.२०७६ फागुन २३ शुक्रवार १०:२२ मा प्रकाशित




























