back
CTIZAN AD

मास्क र स्यानेटरी आइटममा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई आग्रह

वि.सं.२०७६ फागुन २३ शुक्रवार

867 

shares

२३ फागुन, काठमाडौं । बजार अभावलाई मध्यनजर राख्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मास्क र स्यानेटरी आइटम आपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गरेको थियो ।

कोरानो भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएसँगै नेपाली बजारमा मास्कसँगै स्यानिटाइज अभाव छ । छलफल लगतै मन्त्रालयले मास्क र स्यानेटरी आइटलमा तत्कालका लागि भन्सार छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ११:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...