back
CTIZAN AD

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

वि.सं.२०७६ फागुन २३ शुक्रवार

672 

shares

२३ फागुन, काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पूर्व), देबचुली नगरपलिका- ७ गाबिस चोकस्थित सडकमा ना.१४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबर साँझ दुर्घटना हुदाँ मोटरसाइकल चालक कावासोती नगरपालिका १७ बस्ने २७ वर्षीय लाल बहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपलिका- ८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले अनटेष्ट लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हँसपुर नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल कापड र २५ वर्षीय सुबोध कापड रहेका छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:१८ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...