back
CTIZAN AD

आयल निगम भन्छ-ग्याँसको अभाव हुँदैन

वि.सं.२०७६ फागुन २६ सोमवार

993 

shares

२६ फागुन, काठमाण्डौं । पछिल्लोपटक बजारमा खाद्यान्न तथा ग्यासको कृत्तिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ ।

निगमले एल.पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

बजारको माग अननुसार नै प्रयाप्त ग्याँस आफूर्ति भइरहेकोले ग्याँस अभाव नहुने निगमले जानकारी गराएको छ ।

‘अनावस्यक सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति असहज हुने हुँदा आफ्नो दैनिक आवस्यकता परिपूर्तिका लागि मात्र ग्याँस खरिद गरिदिनु हुन र एलपि ग्याँस खरिद गर्न जाँदा नयाँ सिलिण्डर फिर्ता गरी ग्याँसको मात्र मूल्य तिरी ग्याँस खरिद गर्न समेत निगम एलपि ग्याँसको उपभोक्तालाई विनम्र अनुरोध गर्दछ ।’ निगमद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ फागुन २६ सोमवार ०९:०८ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...