back
CTIZAN AD

दुबईमा व्यापार गर्दै ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त

वि.सं.२०७६ फागुन २६ सोमवार

882 

shares

२६ पुस, काठमाण्डौं । ३८ किलो सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिएका उनीहरु दुबईमै व्यापार गरिरहेका छन् ।

उनीहरु तस्करीका मुख्य लगानीकर्ता कुष्ण गोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् ।

तीनैजनाविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए । दुबई प्ररहीले उनीहरुलाई तारेखमा राखेपछि नेपाल फर्काउन भने मानेका छैन । उनीहरु दुबईमा सुन पसल, रेष्टोरेण्ट तथा ट्राभल ऐजेन्सीमा लगानी रहेको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहि अनुसार प्रहरीले उनीविरुद्धका प्रमाण पठाएको थियो ।

वि.सं.२०७६ फागुन २६ सोमवार ०८:५१ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...