Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

लसुन प्रतिकेजी १९० र प्याज ६४ मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?



२८ फागुन, काठमाण्डौं । निरन्तर बढेर झण्डै २५० रुपैयाँ केजी पुगेको प्याजको भाउ दुई महिना यता निरन्तर घटेर पहिलेको भाउमा आउन थालेको छ ।

मंगलबार ७२ रुपैयाँ केजी थोक मूल्यमा कारोबार भएको प्याजको मूल्य आजको बजारमा ६४ रुपैयाँ केजीमा झरेको हो । मंगलबारको तुलनामा प्रतिकेजी ८ रुपैयाँ घटेको हो ।

त्यसैगरी लसुन पनि पहिलेकै भाउमा झरेको छ । एक महिना अघि झण्डै ८०० रुपैयाँ केजीमा कारोबार भएको लसुनको भाउ अहिले पहिलेकै भाउमा झरेको छ ।

आजको बजारमा लसुनको भाउ थोक मूल्य प्रतिकेजी १९० र खुद्रा मूल्य २४० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणमा उल्लेख छ ।

यस्तो छ अन्य तरकारीको भाउ

दैनिक थोक मूल्य विवरण
फागुन  २८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी २५ ३० २८
गोलभेडा सानो(भारतीय) के जी ३० ३५ ३३
गोलभेडा सानो(तराई) के जी २५ ३० २८
अालु रातो के.जी. २९ ३१ ३०
आलु रातो(भारतीय) के जी २९ ३१ ३०
प्याज सुकेको भारतीय के.जी. ६४ ६६ ६५
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. १८ २० १९
बन्दा(तराई) केजी १८ २० १९
बन्दा(नरिवल) केजी १८ २० १९
काउली स्थानिय के.जी. २५ ३० २८
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १० १५ १२
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ६५ ७० ६८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ११० १२० ११५
बरेला के.जी. ६० ६५ ६२
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. ६५ ७५ ७०
बकूला के.जी. ६० ६५ ६२
च्याउ(कन्य) के.जी. ८० ९० ८५
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ३५ ४० ३८
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ४० ५० ४५
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २२० २३० २२५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. ११० १२० ११५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १४० १५० १४५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३३० ३४० ३३५
खु्र्सानी हरियो के.जी. ११० १२० ११५
खुर्सानी हरियो(बुलेट) के जी १२० १३० १२५
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १०० ११० १०५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
फागुन  २८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. २४० २५० २४५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
भिण्डी के.जी. १४० १५० १४५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १६० १७० १६५
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १४० १५० १४५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. १०० ११० १०५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १५० १६० १५५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. १४० १५० १४५
खुर्सानी हरियो(बुलेट) के जी १४० १५० १४५
भेडे खु्र्सानी के.जी. १३० १४० १३५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २८० २९० २८५
ताजा माछा(छडी) के जी २८० २९० २८५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा