back
CTIZAN AD

टुटल पठाओको सेवालाई रोक्ने तेस्रो प्रयास

वि.सं.२०७६ फागुन २९ बिहीवार

717 

shares

२९ फागुन, काठमाडौँ । ट्याक्सी व्यवसायीलाई फाइदा पुग्ने गरी पटक पटक टुटल र पठाओअक्षित सेवालाई रोक्ने प्रयास गर्दै आएको यातायात व्यवस्था विभागले फेरि अर्काे प्रयास गरेको छ ।

टुटल र पठाओअक्षित सेवालाई नरोक्न अदालत, प्रधानमन्त्री र स्वयं विभागीय मन्त्रीले दिएको निर्देशनको समेत बेवास्ता गर्दै विभागले मंगलबार तेस्रोपटक सूचना जारी गरेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले जारी गरेको सूचनामा ‘कुनै एक प्रयोजनको लागि दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइनेछैन’ भन्ने व्यहोरा उल्लेख छ । यस्तो सूचनामार्फत विभागले टुटल र पठाओको सेवा रोक्न खोजेको हो । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन २९ बिहीवार ०८:२९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...