२९ फागुन, काठमाडौँ । लोकसेवा आयोगले सूचना तथा नतिजाहरु प्रकाशित गरेको छ ।
आयोगले स्थानीय तहअन्तर्गत विभिन्न तह र पदमा मा भएको विज्ञापनमा सहभागी भएको सफल उम्मेदवारहरुको सिरफारिस गरिएको तथा दरखास्त फाराम रद्द गरिएको सूचना प्रकाशित गरिएको हो ।
वि.सं.२०७६ फागुन २९ बिहीवार ०९:४५ मा प्रकाशित






























