back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस् पूर्ण विवरण)

वि.सं.२०७६ फागुन २९ बिहीवार

804 

shares

२८ फागुन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २९ (मार्च १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ २३ पैसा र विक्रिदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रिदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ


Rate Request     archives…
Exchange Rate for 12 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.52
118.12
  European Euro
1
133.23
133.91
  UK Pound Sterling
1
151.80
152.57
 Swiss Franc
1
125.73
126.37
  Australian Dollar
1
76.72
77.11
 Canadian Dollar
1
85.72
86.15
  Singapore Dollar
1
84.61
85.05
 Japanese Yen
10
11.21
11.27
 Chinese Yuan
1
16.91
17.00
  Saudi Arabian Riyal
1
31.31
31.47
  Qatari Riyal
1
32.27
32.43
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
31.99
32.16
  Malaysian Ringgit
1
27.77
27.91
  South Korean Won
100
9.87
9.92
 Swedish Kroner
1
12.42
12.48
  Danish Kroner
1
17.83
17.92
  Hong Kong Dollar
1
15.13
15.20
  Kuwaity Dinar
1
383.54
385.50
  Bahrain Dinar
1
311.59
313.18

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

झन बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमिय दर

वि.सं.२०७६ फागुन २९ बिहीवार ०९:२५ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...