back
CTIZAN AD

दुलहीको भेषमा यस्ती देखिइन् आँचल, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.9K 

shares

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले विवाह गरेका छन् । उनीहरुको फागुन २९ गते, बिहिबार हिन्दू परम्परा अनुसार बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो ।

आँचलले विवाहकै दिन सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी हुन् । करिब एक बर्षको प्रेम सम्बन्धलाई शर्मा र श्रेष्ठले विवाहमा परिणत गरेका हुन् । शनिबार अर्थात् चैत १ गते उनीहरुको रिसेप्सन पार्टी राखिएको छ । आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:०८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...