back
CTIZAN AD

कोरियामा भिषा सकिएकाहरुलाई मास्क वितरण

वि.सं.२०७६ चैत २ आइतवार

879 

shares

२ चैत्र । विश्वभर कोरोना भाइरस फैलन थालेपछि त्यसबाट बच्न र बचाउन सबै मान्छेहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन् । यसैक्रममा दक्षिण कोरियामा प्रवासी श्रमिक युनियन एमटियु (MTU) ले मास्क बाँडेको छ । एमटियुका महासचिव मधुसुदन ओझाका अनुसार कोरोना भाइरसबाट सुरक्षित हुन चाहिने आवस्य मास्क विशेष गरी भिषा नभएका प्रवासी श्रमिक माझ बितरण गरिएको हो ।

कोरियामा अहिले मास्क किन्न बिदेशी परिचयपत्र अनिवार्य देखाउनु पर्ने अवस्था छ । यसबाट भिषा नभएका प्रवासी श्रमिक मर्कामा परेको उनले बताए । एमटियुले यो भेदभावपूर्ण नीतिको बिरोध गरेको छ ।  भिषा नभएको प्रवासी श्रमिकलाई केही भए पनि राहत होस भन्ने हुतुले केहि मात्रामा मास्क बितरण गरेको ओझाले बताए ।

भिषा नभएकाहरुलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ । उनी भन्छन् ‘भिषा नभएको प्रवासी श्रमिक मित्रहरुले कृपया सम्पर्क गर्नुहोला । भिषा नभएको प्रवासी श्रमिक लाई प्राथमिकता दिइने छ ।’

वि.सं.२०७६ चैत २ आइतवार १५:१७ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...