back
CTIZAN AD

गोपालनाथ योगीलाई संघीय संसद्को महासचिवको जिम्मेवारी

वि.सं.२०७६ चैत २ आइतवार

864 

shares

२ चैत्र । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई दिइएको छ ।

महासचिव मनोहर प्रसाद भट्टराईले आइतबारबाट उमेरहदका कारण अवकाश पाएसँगै योगीलाई वरियताका आधारमा नयाँ महासचिव नियुक्ति नहुँदासम्मका लागि महासचिवको जिम्मेवारी दिइएको हो ।

अहिले नयाँ महासचिव नियुक्ति नहुँदासम्मका लागि जिम्मेवारी दिने गरी प्रतिनिधि सभाका सचिव योगीलाई नियुक्त गरिएको संसद सचिवालयले जनाएको छ ।

महासचिव भट्टराई विदेश भ्रमणमा जाँदा वा लामो समय बिदा बस्दा योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिने गरिएको थियो ।

संसद सचिवालयमा योगीसहित ४ जना सचिवहरु रहेका छन् । संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभामा गोपालनाथ योगी र भरतराज गौतम तथा राष्ट्रियसभामा राजेन्द्र फुयाँल र ध्रुवप्रसाद घिमिरेसहित ४ जना सचिव छन्।

वि.सं.२०७६ चैत २ आइतवार १८:५८ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...