back
CTIZAN AD

घोडेजात्रा मनाउने सन्दर्भमा सेनाले गर्यो यस्तो निर्णय

वि.सं.२०७६ चैत २ आइतवार

846 

shares

२ चैत, काठमाण्डौं । नेपाली सेनाले यसवर्षको घोडेजात्रा कार्यक्रमलाई आन्तरिक रुपमै समिति राख्ने जनाएको छ ।

‘घोडेजात्रा समारोह २०७६’ आयोजना सम्बन्धमा आइतबार एक सूचना जारी गर्दै नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ११ गते पर्ने यसवर्षको घोडेजात्रा समारोह नेपाली सेनाको परम्परालाई कायम राख्ने उद्धेश्यका साथ आन्तरिक रुपमा समिति व्यक्तिहरुको उपस्थितिमा आयोजन गर्ने निर्णय गरेको सेनाले जानकारी दिएको छ ।

हाल विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस (कोभिड -१९) का कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरेसँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको हो ।

उक्त समारोहको विभिन्न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गरिने पनि सेनाले जानकारी दिएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको समेत जनाइएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १९:०४ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...